होमपेज / अर्थ
काठमाडौँ । साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। साताको पहिलो दिन तोलामा पाँच सयले घटेको सुनको मुल्य सोमबार उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ।
यस्त तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रहेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको छ।