होमपेज / अर्थ
काठमाडौं । लगातार बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राको मूल्य घटेको छ ।हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को मूल्य मंगलबार १० प्रतिशतले घटेको हो।
१० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ। सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन्। बेच्नेतिर संख्या बढ्दै गइरहेको छ। सबैभन्दा धेरै घट्नेमा हाइड्रोपावर समूह देखिएको छ । यो समूहको सब इन्डेक्स ४ प्रतिशतले भन्दा धेरैले घट्दा बैंकिङ समूह करिब ३ प्रतिशतले घटेको छ ।