ट्रेण्डिङ

होमपेज / अर्थ

एनएमबी बैंकको सिइओमा सुनिल केसी पुन: नियुक्त

नेपालगाथा २०७७ फाल्गुण ६ गते बिहीबार १५:२८:०४ मा प्रकाशित

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुन: नियुक्त भएका छन्। बैंकले केसीलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारीका लागि पुनः नियुक्त गरेको हो। चार वर्षअघि केसी एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए।

उनी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकमा नायव महाप्रबन्धकका रुपमा जोडिएका हुन्। केसीले आफ्नो ३१ वर्ष बैंकिङ क्षेत्रलाई दिएका छन्।उनले स्नातकसम्म विज्ञान पढेपछि एमबीए गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top