होमपेज / अर्थ
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरेका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेको एक वर्षमै मुलुकको अर्थतन्त्रले लय समातेको दाबी पनि गरे ।
प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेको एक वर्षमै मुलुकको अर्थतन्त्रले लय समातेको दाबी पनि गरे । ‘मैले सरकारको नेतृत्व सम्हालेको एक वर्षमै ७ प्रतिशत आर्थिक वृद्धि भयो । सात वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो,’ उनले भने ।