ट्रेण्डिङ

होमपेज / अर्थ

ज्योति विकास बैंकद्वारा विभिन्न स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार २०:१२:३७ मा प्रकाशित

काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत रामगोपालपुर नगरपालिका–५ महोत्तरी, आम्दा अस्पताल, दमक नगरपालिका–२ र जिल्ला अस्पताल खोटाङलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको जनाएको छ।

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रुपमा बेबी वार्मर प्रदान गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top