ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपालगाथा २०७७ माघ २१ गते बुधबार १३:४४:०६ मा प्रकाशित

काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top