ट्रेण्डिङ

होमपेज / अर्थ

चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर निष्काशन गर्ने

महिला लघुवित्त

नेपालगाथा २०७७ माघ १५ गते बिहीबार ११:३४:३९ मा प्रकाशित

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले गत ८ गते नै स्वीकृति पाएको बोर्डले जनाएको छ । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top