ट्रेण्डिङ

होमपेज / अर्थ

तोलामा ६ सयले बढ्यो सुनको मुल्य

नेपालगाथा २०७७ माघ ८ गते बिहीबार १२:४२:०४ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य आज ९३ हजार १ सय तोलामा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुनको मूल्य बुधबार ९२ हजार ५ सय रुपैयाँ थियो। महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ थियो। आज चाँदी तोलामा १२ सय ७५ मा कारोबार भइरहेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top