ट्रेण्डिङ

होमपेज / अर्थ

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त

नेपालगाथा २०७७ पौष २४ गते शुक्रबार ०९:२०:१२ मा प्रकाशित

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेसँगै बिहीबार शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको छ। स्रोतका अनुसार उपेन्द्र  कोइरालालाई अध्यक्ष बनाउने विषयमा विवाद देखिएपछि शर्मालाई अध्यक्ष बनाइएको हो।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top