ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

नेपालगाथा २०७७ पौष १७ गते शुक्रबार १२:०७:०१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन महँगिएर शुक्रबार प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ थियो । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top