ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य घट्यो

नेपालगाथा २०७७ पौष १४ गते मंगलबार १२:०२:०१ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबीनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top