ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मुल्य ८ सयले बढ्यो

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १२:४७:१० मा प्रकाशित

काठमाडौँ । सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको मुल्य आज तोलामा आठ सयले बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।शुक्रबारका लागि तेजाबी सुनको मुल्य ९३ हजार ८५० रुपैयाँ पुगेको छ ।

यस्तै आज चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । बिहीवार प्रतितोला रू। एक हजार २५५ मा कारोबार चाँदी शुक्रवार प्रतितोला रू। एक हजार २८० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top