ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मुल्य बढेर ९३ हजार ५ सय पुग्यो, चाँदीको कति ?

नेपालगाथा २०७७ पौष २ गते बिहीबार १२:५९:४७ मा प्रकाशित

काठमाण्डौँ । आज सुनचाँदीको मल्य प्रतितोला ४ सय रुपैयले बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवशायी माहासंघले जनाएको छ । हिजो सुनको मुल्य तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top