ट्रेण्डिङ

होमपेज / अर्थ

आज सुनको मुल्य २ सय रुपैयाले घट्यो

नेपालगाथा २०७७ मंसिर २१ गते आइतबार १३:११:५० मा प्रकाशित

काठमाडौँ । चार दिनदेखी निरन्तर बढेको सुनको मुल्य आज (आईतबार) तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आईतबार ९२ हजार ७ सय रुपैयाँ कायम गएिको हो ।

आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ । बिहे उत्तम मानिने मंसिर महिना लागेसँगै दैनिक झण्डै ३० किलो भन्दाबढीको सुनको ब्यापार रहेको महासंघको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top