ट्रेण्डिङ

होमपेज / अर्थ

सोमबार सुनको मुल्य स्थिर, कति छ तोलाको ?

नेपालगाथा २०७७ आश्विन २६ गते सोमबार १२:१९:१४ मा प्रकाशित

काठमाडौँ । प्रायजसो देनिक घटबड भइरहने महगों धातु सुनको मुल्य (आज) सोमबार स्थिर रहको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ । र यस्तैबिच सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top