ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकोे मूल्य ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

नेपालगाथा २०७७ आश्विन १४ गते बुधबार १४:४४:५७ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनकोे मूल्य ५ सयले रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २ सय तोकेको छ । ङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७ सय थियो ।

मङ्गलबार प्रतितोला रु ९सयले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५ सयले बढेको हो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले बढेर एक हजार १९० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top