होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ ।