ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

नेपालगाथा २०७७ आश्विन १ गते बिहीबार १२:१८:५७ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० ले घटेर ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top