ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा सामान्य वृद्धि

नेपालगाथा २०७७ भाद्र १४ गते आइतबार १६:००:१४ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ३४० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top