नेपालगाथा २०७७ असार १ गते सोमबार ११:२३:४५ मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७७÷०७८ को बजेट प्रदेशसभामा पेश हुँदैछ । आइतबार (आज) प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन ।