ट्रेण्डिङ

होमपेज / अर्थ

सरकारले बन्द उत्पादनमुलक उद्योगलाई विद्युत महशुल छुट गर्ने घोषणा

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार १६:५७:३७ मा प्रकाशित

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाइने सरकारले घोषणा गरेको हो । 

आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top