ट्रेण्डिङ

होमपेज / अर्थ

आज कति छ सुनचाँदीको मूल्य ?

नेपालगाथा २०७६ मंसिर ४ गते बुधबार १५:४३:५२ मा प्रकाशित

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो । यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा रु ५ बढेर ८६५ रुपैयाँमा कारोबार भएकोपनि महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top