होमपेज / अर्थ

सुनचाँदीको मूल्य घट्यो

नेपाल गाथा २०७६ कार्तिक २० गते बुधबार १७:२१:१८ मा प्रकाशित

काठमाडौं । चाडपर्व सकिएसँगै सुनको भाउ ओरालो लागिरहेको छ। बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ६९ हजार ९ मा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भइरहेको छ। त्यसैगरी मंगलबार छापावाल सुन ७० हजार ८ सयमा कारोबार भएको थियो। तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भएको थियो भने चाँदी ८ सय ४५ कारोबार भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top