होमपेज / अर्थ

सुनको मूल्य स्थिर

नेपाल गाथा २०७६ कार्तिक १७ गते आइतबार १६:५३:०८ मा प्रकाशित

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य ७० हजार ९०० रुपैयाँ कामय गरिएको छ। चाँदी  तोलमा ८७० रुपेयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top