ट्रेण्डिङ

होमपेज / अर्थ

आज एक तोला सुनको मूल्य कति छ ?

नेपालगाथा २०७६ श्रावण १ गते बुधबार १२:२३:५१ मा प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ को पहिलो दिन बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । बुधवार चाँदी भने बीस रुपैयाँले बढेको छ । बुधवार चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top