होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको भाउ ६० हजार ३ सयमा कारोबार भइरहेको छ। बुधवार सुनको भाउ ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधवार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।