ट्रेण्डिङ

होमपेज / अर्थ

यस्ताे छ आज विदेशी डलरहरुकाे विमिमयदर

नेपालगाथा २०७५ फाल्गुण १० गते शुक्रबार १०:३३:३२ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले (फागुन १०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ७१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ६७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ २६  पैसा  र बिक्रिदर १४९ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top