होमपेज / भिडियो
काठमाडौं । फिल्म ‘ह्याप्पी न्यू इयर’मा समावेश ‘तिमी नै मेरो’ बोलको गीत सार्वजनिक गरेकाे छ। रिलिज भएको छ। फिल्म रिलिजको केही दिन मात्र बाँकी हुँदा निर्माण युनिटले सोमबार युट्युबमार्फत फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर रहेको छ। गीतमा टंक बुढाथोकीकै शब्द तथा संगीत रहेको छ। भिडियोमा कुशल थापा र सन्ध्या केसी फिचर छन्। नयाँ वर्षलाई लक्षित गर्दै पुस १४ गतेबाट प्रदर्शन आउन लागेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। यस फिल्मलाई रति थापाले निर्माण गरेकी हुन्। सौरभ मानन्धर र बेन्जामिन ड्रेले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।
हेर्नुहोस् भिडियाे ।