होमपेज / भिडियो

प्रमोदको म्यूजिक भिडियो सार्वजनिक

नेपाल गाथा २०७५ माघ ३ गते बिहीबार १६:४६:३२ मा प्रकाशित

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको अर्को गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक म्यूजिक भिडियोमा नायिका अनु शाह र मनोज शर्माको अभिनय देख्न सकिन्छ । उक्त गीतमा गोबिन्द गौतमको शव्दमा बिकाश चौधरीको संगीत रहेको छ ।

शान्ति इन्टरटेनमेन्टबाट बजारमा आएको एल्बम पहिलो किरण मा समाबेश उक्त गीतको म्यूजिक भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा छायांकन हरि नारायण चौधरीको रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top