होमपेज / भिडियो

“विदेशमा भएका युवालाई गाँउमा ल्याउने काम गर्छाै”–प्रदेश सभा सदस्य रेग्मी

नेपाल गाथा २०७५ माघ ३ गते बिहीबार १६:४४:४७ मा प्रकाशित

सुर्खेत । नवनिर्वाचित प्रदेश सभा सदस्य धर्मराज रेग्मीले विदेशमा भएका युवालाई गाँउमा अाउने गरि नयाँ सरकारले काम गर्ने बताउनु भएकाे छ । समावेशी टेलिभिजन र नेपालगाथा डट कमका लागि उज्यालो नेपालको उत्पादन कार्यक्रम ओपन टकसँग कुरा गर्दै रेग्मीले यस्तो बताउनुभएको हो ।

अब राजनीति कता जान्छ र जनताकाे विकासकाे चाहानालाई कसरी सम्बाेधन गर्न सकिन्छ भन्ने विषयमा रेग्मीसँग गरिएको कुराकानीका बारेमा विस्तृत थाहा पाउन हेर्नुहोस् भिडियो सामग्री ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top