होमपेज / भिडियो

प्रमोद खरेलको ‘दन्तैमा’ रिलिज (भिडियोसहित)

नेपाल गाथा २०७५ माघ ३ गते बिहीबार १६:४९:३५ मा प्रकाशित

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। खरेलले मंगलबार ‘दन्तै…’मा बोलको गीत आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेका हुन्। गीतमा शंकर स्माइलको संगीत रहेको छ भने गीतकार डिपी खनाल हुन्।

गीतको भिडियोमा सुनिल क्षेत्री, प्राञ्जली सापकोटा तथा नेपाली ठिटोज नृत्य समूहको नाच रहेको छ। गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top