होमपेज / प्रबिधि
काठमाडौं । सोमबार बेलुका पूर्बी नेपालको ईटहरी, धरान, विराटनगर लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानियहरु केहिबेर घरबाट बाहिर निस्किएका थिए । भूकम्पको इपी सेन्टर र कति म्याग्निचूडको भूकम्प हो थप विवरण आउँन बाँकी छ ।
२०७२ बैशाख १२ गते ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको थियो।