होमपेज / प्रबिधि
काठमाडौं । सिन्धुपाल्चोकको राम्चे भएर अर्को भूकम्पको परकम्प रेकर्ड गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भइ आज बिहान ६ बजेर १० मिनेटमा ३.८ म्याग्नेच्युडकाे भूकम्प रेकर्ड भएको छ। आज बिहान नै ५: १९ मा राम्चे केन्द्रविन्दु भइ ६ म्याग्नेच्युडको भूकम्पकाे धक्का रेकर्ड गरिएको थियो।