ट्रेण्डिङ

होमपेज / प्रबिधि

युनिभर्सल इलेक्ट्रोनिक सञ्चालनमा (फाेटाे फिचर)

नेपालगाथा २०७६ जेठ २९ गते बुधबार २१:३९:१९ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै मानिसको आवतजावतमा वृद्धि हुनुका साथै व्यापार व्यवसायमा पनि विस्तार भइरहेको छ । बुधबार मात्रै सुर्खेतमा धेरै पसलहरुको शुरुवात भए । वीरेन्द्रनगरको मुटुमा रहेको वीरेन्द्रनगर बजार पछि निकै व्यस्त हुने यरिचौकमा युनिर्भसल इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ । 


युनिभर्सल इलेक्ट्रोनिक सेन्टरका प्रोप्राइटर सुमित बयकले अहिलेको प्रविधिमय जमाना हुनुका साथै मानिस विलासिता तर्फ अघि बढेकाले इलेक्ट्रोनिक सामाग्रीको व्यवसाय शुरु गरेको बताउनुभयो । यो पसललाई विस्तारै विस्तारै उपभोक्ताको माग अनुसार विस्तार गर्दै लैजाने समेत बयकले नेपालगाथालाई बताउनुभयो । उहाँले इलेक्ट्रोनिक सम्बन्धिका सबै सामग्रीहरु युनिभर्सल इलेक्ट्रोनिक्समा उपलब्ध हुने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top