ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पाेखरा विमानस्थानबाट भुटानका लागि चार्टर उडान सुरु

नेपालगाथा २०८२ भाद्र १९ गते बिहीबार १०:४८:५३ मा प्रकाशित

प्रेमबहादुर थापा, सुर्खेत । लामो समयदेखि अन्तर्राष्ट्रिय उडान नहुँदा आलोचनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज १२ गतेदेखि भुटानको पारोमा सिधा चार्टर उडान सुरु हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रारम्भमा चार्टर उडानमार्फत सेवा सुरु हुनेछ भने छिट्टै अष्ट्रेलियासम्म पनि उडान भर्ने तयारी भइरहेको छ। यसले पर्यटन प्रवर्द्धनसँगै पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा सक्रिय बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top