ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

नेपालगाथा २०७९ फाल्गुण २९ गते सोमबार १४:१८:३१ मा प्रकाशित

काठमाडौं । नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ ।

उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको हो । पारिवारिक स्रोतका अनुसार उहाँको निधन मार्च ३ को बिहान बुढ्याैली र सम्बन्धित समस्याका कारण भएको हो ।

उहाँको अन्त्येष्टि भइसकेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । रासस।

प्रतिक्रिया

सम्बन्धित खवर

Top