ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

नेपालगाथा २०७९ माघ २२ गते आइतबार १३:१०:४४ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति जेनेरल परवेज मुसर्रफको निधन भएको छ । मुसर्रफको ७९ वर्षको उमेरमा दुबईको अस्पतालमा निधन भएको जियो न्यूजलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

मुसर्रफ उपाचारका क्रममा दुबईमा रहेको अमेरिकन हस्पिटलमा भर्ना भएका थिए । सन् १९९९ को सैन्य कु मार्फत् मुसर्रफ पाकिस्तानको राष्ट्रपति बनेका थिए । उनी सन् २००१ देखि २००८ सम्म राष्ट्रपतिको रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top