ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

नेपालगाथा २०७९ पौष ३० गते शनिबार १४:००:१० मा प्रकाशित

काठमाडौं । इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।

न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्या्एको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top