ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

उत्तरी इराकमा इरानको आक्रमणमा एक जनाको मृत्यु

नेपालगाथा २०७९ मंसिर ५ गते सोमबार १५:४१:५७ मा प्रकाशित

काठमाडौं । उत्तरी इराकमा रहेको कुर्द विपक्षी समूहहरूमा नयाँ इरानी हमलामा कम्तिमा एक लडाकुको मृत्यु भएको इरानी-कुर्दिश पार्टीले सोमबार जनाएको छ।

कोयसिन्जाक क्षेत्रमा इरानी हमलामा पेशमर्गाका एक सदस्यको मृत्यु भएको छ । उक्त व्यक्ति कोया भनेर चिनिने गरेको इरानी कुर्दिस्तानको डेमोक्रेटिक पार्टीका एक अधिकारी अली बौदाघीले एएफपीलाई बताएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top