ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बेलायती प्रधानमन्त्री ट्र्रसले ४५ दिनमै किन दिइन् राजीनामा?

नेपालगाथा २०७९ कार्तिक ३ गते बिहीबार १९:०८:३३ मा प्रकाशित

काठमाडौं ।  बेलायती प्रधानमन्त्री लिज ट्र्रसले पदबाट राजीनामा दिएकी छन् ।

बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण  सरकारको तीव्र आलोचना भएको थियो। अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्। 

मन्त्रीहरूले राजीनामा दिने लहर चलेपछि ट्रसको सरकार छिट्टै ढल्ले अनुमान गरिएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top