ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु

नेपालगाथा २०७९ आश्विन ७ गते शुक्रबार १६:५६:३३ मा प्रकाशित

काठमाडौं । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ ।

करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिनुभएको छ । सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए।

सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top