ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन बनाइयो ध्वस्त

नेपालगाथा २०७९ भाद्र १२ गते आइतबार १५:३३:२२ मा प्रकाशित

काठमाडौं । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ।

नोएडास्थित सेक्टर-९३ मा बनेका दुई वटा गगनचुम्बी टावर ढालिएकाे हाे । २ अर्बभन्दा बढीको लागतमा बनेका दुई वटा टावर ढाल्न करिब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । भारतमा पहिलोपल्ट यति अग्लो बिल्डिङ भत्काउन लागिएको हो । 

झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top