ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

नेदरल्याण्डले निकाल्यो १७ रुसी कूटनीतिज्ञ

नेपालगाथा २०७८ चैत्र १६ गते बुधबार १८:२२:५४ मा प्रकाशित

नेदरल्याण्ड्सले आफ्नो देशमा रहेका १७ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको छ। नेदरल्याण्ड्समा उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत काम गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता हुन निर्देशन दिइएको हो। नेदरल्याण्ड्सको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्काशन गर्नु परेको जानकारी दिएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top