ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु

नेपालगाथा २०७८ पौष २ गते शुक्रबार १५:५६:४६ मा प्रकाशित

काठमाडौं ।  उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिनुभएको छ।

बिहान ४स्०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएकोू उहाँले एएफपीलाई बताउँनु भएको  छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top