ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

नासाले सार्वजनिक गर्‍यो मंगलग्रहमा यान अवतरण गर्दाको भिडियो (भिडियोसहित)

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार ०९:०९:०२ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा आफ्नो यान पेर्सिवरेन्स रोवर अवतरणको भिडियो सार्वजनिक गरेको छ। गएको हप्ता नासाले पठाएको रोवर मंगल ग्रहको सतहमा अवतरण गर्दाको अन्तिम केही मिनेटको भिडियो नासाले सार्वजनिक गरेको हो।

भिडियोमा रोबर्टको चक्काले मंगलग्रहको सतहमा टेक्दै गरेको देखिन्छ। रोवर अवतरण हुँदा मंगलग्रहको सतहमा रहेको धुलो र साना गिट्टीहरु उड्दै गरेको देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top