होमपेज / अन्तराष्ट्रिय
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ६५ लाख ९० हजार ४१२ पुगेको छ। पछिल्लो २४ घण्टामा पाँच लाख ९७ हजार ६४३ कोरोना संक्रमित थपिएका हुन्। विश्वमा हालसम्म १६ लाख ९१ हजार ६४ संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा १० हजार ७०७ जनाको मृत्यु भएको हो। यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड ११ लाख ६७ हजार ९२८ छ। त्यसमध्ये एक लाख ६ हजार ५०५ गम्भीर अवस्थाका छन्। ऐजेन्सी ।