ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना भाइरसको महामारीका कारण बन्द भएको नेपाल- भारत हवाई उडान खुला हुने

बासु देब न्याैपाने २०७७ पौष २ गते बिहीबार ०९:२६:१३ मा प्रकाशित

काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण बन्द भएको नेपाल- भारत हवाई उडान खुला हुने भएको छ। नेपाल -भारत हवाई उडान ९ महिनामा आजबाट  सुरु हुन लागेको हो । लकडाउनका कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएका छन ।

दुवै देशको सहमतिपछी आज नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान गर्दैछ ।तत्काललाइ नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् । केही समयपछि उडान संख्या बढाउँदै लाने तयारीसमेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top