ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा किसान आन्दोलन : विवादित कानून फिर्ता लिन अस्वीकार

नेपालगाथा २०७७ मंसिर २४ गते बुधबार ११:२३:२२ मा प्रकाशित

विवादित कृषि कानुन रद्ध गर्न नमानेपछि भारतमा आन्दोलनरत किसान र सरकारबीच तत्काल सहमति नहुने देखिएको छ। कृषिमा निजी लगानी विस्तार र मुनाफाहेतु ल्याइएका तीनवटा कानुन तत्काल खारेज गर्न माग राख्दै भारतका किसानहरूले यतिखेर व्यापक प्रदर्शन गरिरहेका छन्।

केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार साँझ किसान युनियनका एक समूहसँग सम्बन्धित कानुन फिर्ता लिन नसकिने बताएका थिए। किसानहरूले हिजो आफ्ना माग पूरा गराउन दबाब बढाउन भारत बन्द आयोजना गरेका थिए। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top