होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । जोर्डनमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको हङकङका मिडियाले जनाएको छ ।
अहिले घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भिर रहेको छ । आगोलागी के कारणले भयो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ ।