ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

महेन्द्रसिंह धोनीले थाले कुखुरा पालन व्यवसाय

नेपालगाथा २०७७ कार्तिक २७ गते बिहीबार १०:४३:४९ मा प्रकाशित

काठमाडौं । भारतीय क्रिकेटका पूर्व  कप्तान महेन्द्रसिंह धोनीले अब कुखुरा पाल्ने भएका छन्। उनले मध्य प्रदेशमा पाइने कालो प्रजातीको कुखुरा पालन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा काला प्रजातिका कुखुराको अत्याधिक माग भइरहेको छ। उनले राँचीमा कुखुरा पालनका लागि दुई हजार चल्ला खरिद गरेका छन्।

उनले चल्ला खरिदका लागि अग्रिम भुक्तानी पनि गरिसकेका छन्। भारतीय क्रिकेटका पूर्वकप्तान धोनीले आफ्नो कप्तानीमा विश्वकप दिलाएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top